जुम्लाको गुठीचौर गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्न थालेको छ । गाउँपालिकाको ४ नम्वर वडाको धवलमुडीमा २१ सय वर्गमिटर क्षेत्रफल जग्गामा प्रशासनिक भवन निर्माण गर्न थालेको हो ।९ करोड लागतमा प्रशासनिक भवन निर्माणधिन अवस्थामा रहेको गाउँपालिका
जुम्ला । कर्णाली राजमार्गको अतिक्रमण दिनानुदिन तिब्र गतिमा बढ्दै छ । स्थानीय नागरिकले सार्वजानिक सडकलाई नीजि सम्पत्ति जस्तो प्रयोग गरिरहेका छन् । घर लगाउने ढुंगा,गिट्टि बालुवा,सरिया मात्र सडकमा राख्दैनन । घर लगाउँदा सडकमा थुपारिएको माटो
जुम्ला । स्रोत प्रशस्त भएर पनि कर्णाली प्रदेश आन्तरिक आम्दानी निकै कमजोर छ । जल,जमिन,जडिबुटि,पर्यटन,होटल व्यवसाय,कृषि लगायतका अथाह सम्भावना हुँदा पनि सही सदुपायोग र स्रोतको परिचालन नीति नहुँदा कर्णाली आन्तरिक आम्दानीमा कमजोर हुदैँ आएको हो
काठमाडौं । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले
पेस नेपालले विभिन्न जिल्लामाका विभिन्न स्थानिय तहहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यस संस्थालाई नँया आर्थिक बर्ष २०८०/८१ मा एक बर्षको लागि तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक
साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लामुख्य कार्यालय, चन्दननाथ नगरपालिका-६, जुम्ला (प्रथम पटक प्रकाशित मिति: २०८० साउन १०) साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्ला र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “आधार परियोजना” (AADHAR Project) परियोजना अन्तर्गत जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका
जुम्ला । उकालो बाटो, खुट्किला चढ्दै उक्लिनु पर्ने संरचना । भौगोलिक विकटता उस्तै । यही अवस्थामा घस्रँदै विद्यालय पुग्छन् कनकासुन्दरी गाउँपालिका– ७ का विवेक कार्की । उनको एकतर्फको शरीर पूरै चल्दैन । त्यही शरीर घिसार्दै
जुम्ला । २०३७ सालमा स्थापना भएको मुलुककै जेठो कर्णाली प्राविधिक शिक्षालय राज्यको उपेक्षामा पर्दै आएको छ । सञ्चालनको करिब चार दशक बढी समय बित्दा पनि शिक्षालय पुरानै जीर्ण भौतिक संरचनाको भरमा चलेको छ । प्राविधिक
