जुम्ला । डेढ दशक पहिला जुम्लामा एक पोका नुन र एक ५/१० किलाे चामलका लागि नेताको पाउ मोल्नुपर्ने, प्रहरीको लाठी खानु, सहनुपर्ने र हप्ता दिनसम्म लाइन बस्नुपर्ने बाध्यता थियो । डेढ दशकपहिले कर्णालीको खाद्यान्न र
जुम्ला । जुम्ला गुठिचाैर गाउँपालिकाका अध्यक्ष कुटिएका छन् । बजेट माथि मनपरी गरेकाे भन्दै उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीबाट गाउँपालिका अध्यक्ष दान बहादुर बुढा कुटिएका हुन् । कार्यपालिका बैठकमै उपाध्यक्ष मल्लले अध्यक्ष माथि हातपात गरेकि
जुम्ला । तिला गाउँपालिका वडा नं. ३ स्याँला लुम्सेरा गाउँकी शुसिला भट्टराई सिँचाई सुविधा नहुँदा गाउँमा खेतबारी प्रशस्त भएपनि उत्पादन श्रमनुसार नहुने गरेको सुनाउँछीन् । गाउँ छेउमै तिला नदी बगेपनि सिँचाइ कुलो नहुँदा ठुला ठुला
जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकाले उपहार स्वरुप एम्बुलेन्स पाएकाे छ । नेपाल -भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय राजदुतावाद्दारा हिमाले उपहार स्वरुप एम्बुलेन्स पाएकाे हाे । आईतबार एक कार्यक्रमका बीच एम्बुलेन्सकाे चावी गाउँपालिका अध्यक्ष
जुम्ला । जुम्ला जिल्लालाई पुर्णखाेप सुनिश्चित जिल्ला घाेषणा गरिएकाे छ । यहाँका आठै पालिकाका १५ महिना मुनिका सबै बालबालिका पुर्ण खाेपकाे पहुँचमा पुगे संगै जुम्लालाई आईतबार पुर्ण खाेप सुनिश्चिता निरन्तरता तथा दिगाेपना जिल्ला घाेषणा गरिएकाे
जुम्ला । पातारासी गाउँपालिका वडा नं. २ पेरे निवासी दिप बहादुर ऐडीको पुर्खोउली पेशा हो । भेडा पालनबाटै ऐडीको घर सञ्चालन हुदैँ आएको छ । चाड पर्वमा निको मसिना खाने, घरको नुन तेल गर्ने र
जुम्ला । जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या घट्दै गएको छ । विगतका वर्षको तुलनामा पछिल्लो वर्षमा जुम्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीहरुको संख्या घट्दो अवस्था रहेको छ । स्वास्थ्य कार्यालय जुम्लाको
जुम्ला । जुम्लाका पाँच जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । पत्रकारिताका माध्यमबाट पालिकाको विकास,समृद्धी संगै सुशासन कायम र नियमित खबरदारीका लागि उल्लेखीय भुमिका निर्वाह गरेको भन्दै तातोपानी गाउँपालिकाद्धारा जुम्लाका पाँच जना क्रियाशील पत्रकार पुरस्कृत
जुम्ला ः जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालनमा आएको छ । वाणिज्य बैक नेपाल राष्ट्र बैंकबाट (क) वर्गको इजाजतपत्र प्राप्त संस्था हो । सिंजा काउण्टरबाट सेवा शुक्रबारदेखि सुचारु भएको राष्ट्रिय वाणिज्य बैंक
जुम्ला । चारैतिर चर्किएको,कुनै भाग पुुरै भत्कीएको पर्खाल,पानी पर्दा चुहिने छाना,अप्रयाप्त डेस्क बेन्च, टेको लगाएर अड्याइएको जस्ता,त्यसैभित्र कोचिदै बसेर पढन बाध्य बालबालिका । मनमा पढाई भन्दा कतिबेला पर्खाल भत्कीन्छ भन्ने डर पालेर बसेका विद्यार्थी ।
