जुम्ला। सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था खुल्न सकेको छैन । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्तकुमार भट्टराईले हेलिकप्टरमा सवार ५ जनाको शव भेटिएको बताए । उनले
जुम्ला। लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले नेपाल प्रेसलाई बताए ।
जुम्ला । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको
जुम्ला ।जुम्लाबाट २०६४ देखि २०७४ साल सम्मको निर्वाचनमा संघ प्रदेश देखि स्थानीयतहमा निर्वाचित हुने नेताले तातोपानी १ बाईराँका गाउँमा खानेपानी पु-याउने विषयलाई मुख्य एजेण्डा बनाए । सोहि अनुसार निर्वाचित भएको केही महिनामा घरघरमा धारा जडान
जुम्ला । गुठिचौर गाँउपालिकाले गाँउपालिका भित्रका पाँच जना किसानलाइ “अध्यक्ष उत्कृष्ट कृषक” सम्मान प्रदान गरिएकाे छ । कृषि उत्पादन बृद्दि गर्न,नयाँ पुस्तालाइ कृषिमा आर्कषित गर्न,किसानकाे आयस्तर बृद्दि गर्न तथा व्यवसायीक किसान र उधमी बढाउन गुठिचाैरले
जुम्ला । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणमा करिब एक अर्ब बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा
सुर्खेत । कर्णाली प्रदेशकाे कुल बजेट खर्च ६७ प्रतिशत भएकाे छ । चालू आवमा विनियाेजित कुल बजेमध्य असार २४ गते १२ बजे सम्मकाे तथ्यांकनुसार चालू र पुँजिगत गरि ६७.५६ प्रतिशत मात्रै बजेट खर्च भएकाे छ
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यापक तथा प्रध्यापकहरु आन्दोलित भएका छन् । स्थायी गर्नुपर्ने माग राख्दै गत जेठ १४ गतेबाट आन्दोलित बनेका प्राध्यपाकहरुका माग अझै संबोधन हुन सकेका छैनन् । लामो समय सम्म
जुम्ला । कर्णालीका बारेमा लेखिनुपर्ने विषय धेरै छन् । यसका बारेमा नलेखिएका विषय झन कति छन् कति । अहिलेसम्म लेखियो त केवल भोकमरी,अभाव र विकटताका कथा व्यथा । अहिलेपनि कर्नाली दुर्गम हो, विकट हो ?
सुर्खेत । कर्णालीमा बढ्दै गएको बेरुजुलाई अटाउने अभियानको थालनी भएको छ । कर्णालीमा बेरुजु बढ्दै गएकाले यसका कम गर्नका लागि लेखा समिति, नागरिक समाज र यसमा काम गर्ने संस्थाहरुको साझा प्रयासमा बेरुजु कम गर्न अभियानको
