जुम्ला । मुलुकमा अहिले पनि एक नमिठो कथन छ, “२००७ सालमा आएको प्रजातन्त्रबारे कर्णालीका नागरिकले २००८ सालमा मात्रै थाहा पाए ।” यो एक कथन मात्र होइन,कर्णालीका नागरिक सदियौदेखि हालसम्म सूचना पाउनबाट बञ्चित गराइएको छ ।

जुम्ला । जुम्ला प्राकृतिक, धार्मिक तथा ऐतिहासिक पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको जिल्ला हो । यहाँ दर्जनौँ दह ताल तलैया, पाटन र धार्मिक क्षेत्रहरू छन् । जसको उचित प्रवर्द्धन, प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा सम्भावनाहरू अवसरमा

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ७ की स्वयमसेविका कलकोशे कुँवरलाई पालिकाले मोबाईल दिएको छ । गाउँमा बेतलबी डाक्टरका रुपमा काम गर्ने स्वयम सेविकाहरुलाई सूचना आदान प्रदानलाई सहज बनाउन मोबाईल दिइएको हो । तर गाउँमा

जुम्ला । कर्नाली प्रदेशको इतिहास अध्ययनले छाती धक्क फुल्ने थुप्रै ठाउँहरू छन् । योगी नरहरिनाथ, रत्नाकर देवकोटा र डाक्टर सौभाग्य शाहा जस्ता सशक्त अध्येताहरु कर्नाली क्षेत्रले नै जन्माएको हो । षडयन्त्र गरेर शक्तिशाली कर्नाली राज्यलाई

जुम्ला ः खोलाको किनारामा स्कूल । कतिबेला बच्चा खोलाले बगाएको खबर सुनिने हो । निकै त्रासपूर्ण अवस्थामा बालबच्चा स्कुल पठाउनु पर्ने यो घोबिघाट गाउँबासीको बाध्यता हो । कनकासुन्दरी गाउँपालिका – ४ धोबिघाट गाउँस्थित आधारभुत विद्यालयको

जुम्ला । करिब १२ सय वर्ष पहिले महापुरुष लछालकृति पैकलोले तातोपानी–२ को लाछुज्यूलोमा पहिलो पटक मार्सी धान रोपेको किवंदन्ती छ । किंवदन्तीअनुसार लछालकृति पैकेलो, तातोपानी–२ को झारखोली भन्ने जंगलमा बेवारिसे अवस्थामा थिए । १२ सय

जुम्ला । तातोपानी गाउँपालिका वडा नंं.७ ताम्तीका नर बहादुर रावतको एक दशक बगैचामा सिँचाईका लागि खोलाकै पानी बोकेर बित्यो । समुद्री सतहदेखि करिब ३ हजार मिटर उचाईमा रहेको सुक्खा डाँडाँलाई हराभरा बनाउने,स्याउ फलाउने लक्ष्य लिएर

र्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण