कालीकोट । जिल्लाको शुभकालीका गाउँपालिका–६ मा आइतबार राति सवार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोही गाउँपालिकाको चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ आउँदै गरेको बोलेरो दुर्घटना भएको हो । आइतबार राति
जुम्ला । राज्यले छोरा छोरी बीच विभेद गर्न नपाईने कानुनी व्यवस्था गरेको छ । छोरीलाई पनि छोरा स्रह सम्मान हक अधिकारको संवैधानिक व्यवस्था छ । तर कागजी कानुनमा अन्त्य भएको छोराछोरी बिचको विभेद समाज अझै
जुम्ला । जुम्लामा पछिल्लो समय बाल विवाह बढ्दै गएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रले बालविवाह न्युनिकरणका लागि करोडौ लगानी गर्दै पनि आएका छन् । निश्चित समयका लागि सञ्चालित हुने गैससका परियोजनाहरुले आफ्नो लक्ष्यनुसार काम
जुम्ला । जुम्लामा सोमबार ५० औँ विश्व वाताबरण दिवस मनाइएको छ । वन डिभिजन कार्यालयको परिसरमा वृक्षारोपण, सहित कर्णाली प्राविधिक शिक्षालय र डिभिजन वन कार्यालयको संयुक्त रयालीपछि आयोजित अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको छ ।
सुर्खेत, जेठ २२ गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
जुम्ला । खष भाषा साहित्य र नेपाली सभ्यताको उद्गम स्थल जुम्लाको सिञ्जा क्षेत्रलाई विशेष पर्यटकिय क्षेत्रका रुपमा विकास गरिने भएको छ । आईतबार कर्णाली प्रदेश सरकारले सार्वजानिक गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले नागरिकताविहीनलाई नागरिकता दिन नभई अन्य कुनै स्वार्थले
जुम्ला । जातिय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्यि दिवसका अबसरमा जुम्लामा रयाली सतिह अन्तरक्रिया कार्यक्रम गरिएको छ । रयालीपछि आयोजित अन्तरक्रियामा जातिय विभेदका संवैधानिक व्यवस्था,राष्ट्यि घोषणा,नेपाल र जुम्लाको वर्तमान अबस्थाका बारेमा दलित सेवा संघ जुम्लाका
जुम्ला । आगाामी नयाँ आर्थिक वर्षका लागि स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी चलिरहेको छ । तातोपानी गाउँपालिकाले बजेट माथि राय सुझाब समेत माग गरेको छ । जुम्लाका आठै स्थानीय तह बजेट
जुम्ला ः तातोपानी गाउँपालिकाले चार जना मानसिक रोगीको उद्धार गरेका छ । यहाँका विभिन्न स्थानमा घुमफुर गर्दै आएका मानसिक रोगीलाई उद्धार गरी सुर्खेतस्थित मानव सेवा आश्रममा पठाएको तातोपानी गाउँपालिका – ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले
