जुम्ला । संघियतापछि स्थानीय सरकारले सात चरण पार गरेर नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने प्रावधान छ । संघियताअघि १४ चरण पार गर्नुपर्ने नीति भएपछि संघियता कार्यान्वयन पछि भने सात चरण अनिवार्य पार गरेर नीति
विराटनगर। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् । बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रलवे र कार्गो रेल
काठमाडौँ। चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो
जुम्ला ः कर्णाली प्रदेश सरकारले प्रहरी निरीक्षक धर्मराज जोशीलाई पुरस्कृत गरेको छ । १६ औँ गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी निरीक्षक जोशीलाई मुख्यमन्त्री राजकुमार शर्माले ५० हजार रुपैयाँ नगद र प्रमाणपत्रले
काठमाडाैं , बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरूले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरिरहेको बताउँदै रातो कितावमा भएका पनि
जुम्ला । सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनि करोडौ लगानी गरेपनि अपेक्षित उपलब्धी हुन सकेको छैन् । सरकारी लगानी उपलब्धी विहिन बन्दै छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था गरेको
हुम्ला — हिमाल पारिको गाउँ लिमीका विद्यालयमा लगिने पाठ्यपुस्तक सदरमुकाम सिमकोट थन्किएका छन् । लिमी जाने ५ हजार मिटर अग्लो न्यालु लेकमा हिउँ जमेकाले लिमीका विद्यालयका लागि सदरमुकाम सिमकोटसम्म पुगेका पाठ्यपुस्तक विद्यालयमा पुर्याउन समस्या भएको
सुर्खेत । जिल्लास्तरमा मानव अधिकार क्षेत्रमा वकालत गर्ने मानव अधिकार रक्षकहरुनै जाेखिममा छन् । संविधानले मानव अधिकारका विषयमा खुलेर वकालत गर्ने व्यवस्था गरेपनि चेतनाकाे कमि,व्यक्ति तथा प्रबृत्ति,राजनीतिक दबाब तथा प्रभावका कारण रक्षकहरु जाेखिममा छन् ।
जुम्ला । हिमा गाउँपालिकामा दिगो तथा न्योयोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्ला द्धारा सञ्चालित बालबालिकाको सपना परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । विगत तीन वर्षदेखि सिंजा क्षेत्रका तीन वटै पालिकामा बालबालिकाको कूपोषणदर घटाउने
मुगु — मुगुम कार्मारोङ गाउँपालिकाको हिमाली पाटन क्षेत्रमा यार्सागुम्बा संकलन सुरु भएको छ । कोरोना महामारीका कारण चार वर्षदेखि यार्सागुम्बा संकलन कार्य प्रतिबन्द गरिएको भए पनि यो पटक बाट पाटन क्षेत्रमा यार्सा टिप्ने कार्य
