कनकासुन्दरी गाउँपालिका– ५ लुड्कुकी १३ वर्षीया ममता बुढाले उपचार खर्च जुटाउन नसक्दा ०७९ माघ २५ गते ज्यान गुमाइन्। बायाँपट्टिको फोक्सो सुकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँपट्टिको शरीर चल्न छोडेकोलगायतका स्वास्थ्य समस्यासँग लडिरहेकी ममता
जुम्ला ः तिला गाउँपालिका – १ रारालिहिकी २७ वर्षीया शान्ति नेपालीलाई दैनिक उपभोग्य सामग्री सहयोग प्रदान भएको छ । इन्सेकले जुम्लामा गठन गरेको सिफारिस संयन्त्रको पहलमा गैरसरकारी संस्था आइएनएफ जुम्लाले सहयोग गरेको हो ।हिंसापीडित महिलालाई
जुम्ला । जुम्लाको फोन र ईन्टरनेटमा सधै सास्ती हुने उपभोक्ताले गुनासो गरेका छन् । जुम्ला सहित कर्णालीका हिमाली जिल्लामा नेपाल टेलिकमको एनटीसी सिम प्रयोग कर्ता धेरै छन् । तर बादल लाग्यो की नेपाल टेलिकमकै फोन
जुम्ला । जुम्ला समृद्धीका विभिन्न सम्भावना मध्य एक, स्याउ खेती हो । कृषि,पर्यटन,जडिबुटि,जल जमिन जंगलका अलवा स्याउ खेती यहाँको आर्थिक समृद्धी तथा सामाजिक रुपान्तरणको मुख्यआधार हो । स्याउ खेतीबाटै जीविका चलाएका,छोराछोरीलाई उच्च शिक्षा दिईरहेका किसान
एकदिनको बाटो हिडेर,भत्ताको आधा पैसा खर्चेर भत्ता बुझ्न बाध्य ९२ वर्षीय शाही यस वर्षबाट भत्ता बुझ्दा जाँदा र आउँदा पालिकाले निःशुल्क गाडी चढाउने खबरले निकै उत्साहित छन् । “भेरीखोलामा तत्काल बैंक नभएपनि आउन जान निशुल्क
जुम्ला । जुम्लाकाे कनकासुन्दरी गाउँपालिका -६ मा बालुवा उतार्न गएकी एक किशोरीलाई नदीले बगाउँदा मृत्यु भएकाे छ। मृत्यु हुनेमा कनकासुन्दरी -६ दाँतेओखर गाउँकी १७ वर्षकी मैना सार्की रहेकाे स्थानीय कर वर्डले जानकारी दिए। उनका अनुसार
जुम्ला ः तातोपानी गाउँपालिकामा पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यन्वयन समिति मंगलबार गठन भएको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईको संयोजकत्वमा कार्ययोजना कार्यन्वयन समिति गठन भएको हो ।कार्ययोजना कार्यन्वयन समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष चौलागाईले कार्ययोजना
जुम्ला । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री मधुसुदन गिरीको प्रमुख आथित्यमा अध्येता तथा अन्बेषक खडानन्द चौलागाईद्वारा लिखित कर्णालीका गाउँखाने कथा संग्रह ( साइतर) पुस्तक विमोचन भएको छ । मिति २०८० श्रावण ३० गते बिमोचन गरिएकोउक्त
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट बितेको ६ वर्षमा २३ सयबढी अति विपन्न नागरिकले निशुल्क विशषज्ञ स्वास्थ्य उपचार पाएका छन् । आव २०७४÷७५ देखि आव ०७९÷८० सम्म ६ वर्षमा कर्णाली प्रदेशभरका २
जुम्ला । विद्युतकाे लाइन तान्ने क्रममा ट्रकले हानेर एककाे जनाकाे मृत्युु भएपछि कर्णाली राजमार्गकाे सिंजा सडक खण्ड जाम भएकाे छ। साउन १४ गते कनकासुन्दरी -२ मालिकावाेता देउतीमाडुमा नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय ट्रकले ठक्कर दिँदा स्थानीय
