जुम्ला । वर्षातका कारण कर्णाली राजमार्ग उच्च जोखिममा रहेको छ । राजमार्गको दैलेख खिड्की जिउलादेखि कालीकोटको तिलागुफा नगरपालिकाको गाल्जे बजारसम्म उच्च जोखिममा छ । राजमार्ग उच्च जोखिममा रहेकाले सचेतपूर्ण तरिकाले यात्रा गर्न सुरक्षा निकायाले सुझाव दिएको
जुम्ला । अविरल वर्षापछि पहिराे खसेपछि कर्णाली राजमार्ग अबरुद्व भएकाे छ । कर्णाली राजमार्ग अन्तर्गत ताताेपानी गाउँपालिका वडा नं १ स्थित राँका र बाईराँकाे बीचमा पहिराे खसेपछि सडक अबरुद्व भएकाे हाे । ढुंगा सहितकाे सुक्खा
जुम्ला । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१०, गोलुवा भन्ने स्थानमा शुक्रबार विहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् । बा.
जुम्ला । भारतकाे उत्तराखण्ड स्थित धराली गाउँमा गएकाे भिषण पहिराेमा परेर जुम्ला र जाजरकाेटका गरि ७ जनाकाे मृत्यु भएकाे छ । साउन २० गते उत्तराखण्डकाे धरालीमा आएकाे भिषण बाढी पहिराेमा परी जाजरकाेटका ६ जना र
जुम्ला । जुम्लामा बृहत्त सरसफाई अभियान सुरु भएकाे छ । पर्यटकीय शहर जुम्ला खलंगालाई सफा र सुन्दर बनाउने लक्ष्यले बृहत्त सरसफाई अभियान सुरु गरिएकाे हाे । कर्मचारी मिलन केन्द्र,चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लाकाे
जुम्ला । भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमा परी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन्। उत्तराखण्डकाे थराली गाउँमा आएकाे भिषण बाढी पहिराेले कुशे गाउँपालिका वडा नं ३
जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ३ लिताकाेटमा बाल कचहरी सम्पन्न भएकाे छ । सामाजिक विकृतीका रुपमा रहेकाे बालविवाह न्युनिकरणका लागि लिताकाेटमा विहिबार विहान बाल कचहरी कार्यक्रम सम्पन्न भएकाे हाे । अभिभावककाे चेतना अभाव,प्रविधिकाे दुरुपयाेग,देखासिकी,परम्परागत
जुम्ला । ताताेपानी गाउँपालिका स्तरीय नागरिक समाजकाे अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । किर्डाक नेपालद्वारा संचालित सहयात्रा तेस्राे परियाेजनाले बालबालिका क्षेत्रमा गरेका कामकाे समीक्षा गर्दै बालबालिका क्षेत्रमा आगामी दिनमा गर्न सकिने कामका विषयमा
जुम्ला । डोल्पास्थित ठूली भेरी नदीले सतर्कता तह पार गरेको छ । त्रिपुराकोट जलमापन केन्द्रमा ठूली भेरी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता
जुम्ला । जुम्ला–सुर्खेत जोड्ने कर्णाली राजमार्ग अविरल वर्षापछि आएको पहिरै पहिरोले यात्रूले सास्ती पाएका छन् । अविरल वर्षापछि एक पहिरो पन्छाउन नपाउँदै अर्को पहिरो खस्ने र वर्षा निरन्तर जारी रहेकाले पहिरो पन्छाउन सकस हुँदा यात्रूले
