जुम्ला । डोल्पास्थित ठूली भेरी नदीले सतर्कता तह पार गरेको छ । त्रिपुराकोट जलमापन केन्द्रमा ठूली भेरी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता

जुम्ला । जुम्ला–सुर्खेत जोड्ने कर्णाली राजमार्ग अविरल वर्षापछि आएको पहिरै पहिरोले यात्रूले सास्ती पाएका छन् । अविरल वर्षापछि एक पहिरो पन्छाउन नपाउँदै अर्को पहिरो खस्ने र वर्षा निरन्तर जारी रहेकाले पहिरो पन्छाउन सकस हुँदा यात्रूले

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा बाढी आएको छ । खीरगंगा नदीको माथिल्लो क्षेत्रमा बादल फाट्दा आएको भयानक बाढीले धराली गाउँमा ठूलो विनाश निम्त्याएको छ। बाढीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ६ स्थित हियाखोला लिफ्ट सिँचाई आयोजना संचालनमा आएको छ । २०७९ को भिषण बाढी पहिरोले क्षति ग्रष्त भएपछि बिग्रिएको उक्त लिफ्ट सिँचाई संचालनमा आएको हो । २०७९ मा संघिय

जुम्ला । नेपाल सरकारले बहुविवाहलाई वैधानिकता दिन खोजेको भन्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जुम्लाले ध्यानर्कषण गराएको छ । कानुन संशोधन गरेर बहुविवाह गर्न पाउने कानुन बन्दै गरेको विषय गलत भएको भन्दै सोमबार जुम्लाका प्रमुख

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा डाक्टरकाे अभावले भिडियो एक्सरे सेवा ठप्प भएको छ । डाक्टर नहुँदा एक्सरे सेवा ठप्प भएपछि उपचारका लागि आएका विरामीहरू मारमा परेका छन् । भिडियो एक्सरे गराउने रेडियोलोजिका डाक्टर

जुम्ला । नेकपा(एमाले)को सिद्धान्त,विचार,नीति,कार्यक्रम, व्यबहार र नेतृत्व सही सावितहुँदै गरेको कारणलेनै आम नेपालीको भरोसा एवम् रोजाइको पार्टी बन्न सफल भएको हो । पार्टी भित्रैका केही व्यक्ति दक्षिणपन्थी अवसरवादको रसातलमा फस्ने गरेका तथा महत्वाकांक्षा,पदलोभ तथा व्यक्तिगत

जुम्ला । जुम्लाका पत्रकार सागर परियार ‘सर्वाेकृष्ट पत्रकार’ पुरस्कारबाट पुरस्कृत भएका छन् । उत्कृष्ट काेदाेजन्य समचार लेखन मार्फत पत्रकार परियारलाई सर्वाेकृष्ट पत्रकार पुरस्कार प्रदान गरिने भएकाे हाे । शुक्रबार नेपाल सरकार कृषि तथा पशुपन्छी विकास

जुम्ला । सरकारले पहिलाे पटक मनाएकाे काेदाे दिवसका अबसरमा जुम्लाकाे हाँकु सामुदायिक बीउ बैंकलाई सम्मान गरिएकाे छ । शुक्रबार दिवसका अबसरमा आयाेजित एक कार्यक्रमका बीच कृषि मन्त्री मार्फत बीउ बैंकलाई सम्मान गरिएकाे हाे । कृषि

जुम्ला । नेपालमा आज पहिलो पटक राष्ट्यि कोदो दिवस मनाइएको छ । कोदोको उत्पादन बृद्धि,खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्य सहित नेपालमा पहिलो पटक राष्ट्यि कोदो दिवस मनाइएको हो । ‘कोदोजन्य परिकारको आहार,खाद्य सुरक्षा र